मेगा बैंकले ल्यायो तथा गाडी कर्जा योजना

आजभोलि

काठमाडौं मेगा बैंकले घर तथा गाडी कर्जा योजना ल्याएको बैंकले घर निर्माण खर्चको १०० प्रतिशत सम्म कर्जा दिने गरी आकर्षक योजना ल्याएको जनाएको 

घर गाडीको कर्जा एकै पटक लिएका विषेश सुविधासमेत उपलब्ध गराउने जनाएको यद्यपी बैंकले कस्तो विषेश सुविधा दिने भन्ने जनाएको

यस किसिमको कर्जाको निर्णय २४ घण्टा भित्र गरिसक्ने कार्य दिनमा कर्जा प्रदान गरिसक्ने पनि बैंकले जनाएको

बैंकले यसको ब्याजदर भने सार्वजनिक गरेको छैन

हलो देखि हाइड्रोसम्म नाराका साथ अगाडि बढेको मेगा बैंकले नयाँ नयाँ स्किम ल्याए आक्रमक रूपमा कर्जा लगानी गर्नेमा लागेको

  • ७ श्रावण २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !