डा. केसीका माग पूरा गर्न प्रथम राष्ट्रपति यादवको आग्रह

आजभोलि

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । आज प्रथम राष्ट्रपति यादव शिक्षण अस्पताल महाराजगञ्ज पुगी डा. केसीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका थिए ।

डा. केसीको अवस्था देखेर डा. यादव निकै चिन्तित भएको विशद दाहाले जानकारी दिए । उपचार गर्न नमान्दा डा. केसीको अवस्था चिन्ताजनक हुँदै गइरहेको छ ।

डा. यादवले सरकार केसीका मागप्रति जिम्मेवार हुनु पर्ने र दुबै पक्षको जतिसक्दो चाडो वार्ता हुनु पर्नेमा जोड दिएका थिए ।

  • ७ श्रावण २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !