प्रचण्डद्वारा डा. केसीको अपमानः ‘गोविन्द केसीको काम नै अनशन बस्ने हो’

आजभोलि

प्रचण्डद्वारा डा. केसीको अपमानः ‘गोविन्द केसीको काम नै अनशन बस्ने हो’

काठमाडौं ।  नेकपाका द्धितिय अध्यक्ष पुष्पकमल दाहालले डा. गोविन्द केसीलाई होच्याएर भने डा. केसीको अनशन नेपाली जनताले पचाई सके । उनल डा. केसीको सत्याग्रहलाई अपमान गर्ने गरी अभिव्यक्ति दिएका थिए ।

दाहालले डा। केसीको अनशन नेपाली समाजले पचाइसकेको पनि तर्क गरे। ‘गोविन्द केसी नेपालमा पहिलो अनशन बसेको होइन । यसअघि १५ पटक बसिसक्ु नभएको छ। दाहालले भने, ‘केसी अनशन बस्नुहुन्छ, यो नेपाली समाजले पचाइसकेको छ। गोविन्द केसीको काम नै अनशन बस्ने हो, उहाँ बसिरहनु हुन्छ।’

उनले भने गोविन्द केसीको जीवनरक्षाका लागि सरकार लचिलो हुन तयार रहेको भन्दै अध्यक्ष दाहालले ‘छलफल भने जरुरी छ’ भने ।उनले कांग्रेसलाई आरोप लगाउदै भने कांग्रेसहत्या गरी लाशको राजनीति गर्न चाहेको आरोप लगाए । कांग्रेसले डा.केसीमाथि राजनीति गरिहेका समेत बताए ।

उनले अहिलेको अवस्थामा कांग्रेससँग कुनै एजेन्डा नभएकाले डा.केसीका माग लिएर आन्दोलनमा रहेको बताए । दाहालले कांग्रेसलाई सिधै राजनीतिमा आउन चेतावनी दिँदै भने, ‘सिधै राजनीति गरौं, बिचरा डा। केसीको वैतरणी तरेर किन राजनीति गर्ने उनले प्रश्न गरे ।

नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं स्मृतिमा नेकपाले काठमाडौंमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले नोपली कांग्रेसको चर्को आलोचना गरेको थिए । उनीहहरु दुबैले कांग्रेसले डा. केसी मार्फत राजनीति गरेको र डा.केसीले विना सर्त वाताृमा आउनु पर्ने बताएका थिए ।

डा. केसीको सत्याग्रह चलीरहेको छ । उनको स्वास्थ्य अवस्था निकै कमजोर हुँदै गइरहेको उनका सहयोगीले जनाकारी दिएका छन् ।

  • ८ श्रावण २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !