डाक्टरहरुको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले यसरी गर्यो धरपकड (फोटो फिचर)

आजभोलि

काठमाडौं । डा. गोविन्द केसीको सत्याग्रलाई समर्थन गर्दै शिक्षण अस्पताल महाराजगञ्जमा आयोजना गरिएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरी ३ दर्जन जति आवासीय डाक्टरलाई पक्राउ गरेको छ । उन्हिरुले शान्तिपूर्ण कार्यक्रम गरिरहेको अवस्थामा प्रहरी पक्राउ गर्दै प्रहरी भ्यानमा राखेका थिए । उनीहरुले आन्दोलनमा डा. केसीको पक्षमा नाराबाजी गरेका थिए ।

  • १० श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !