अन्तत: घुडा टेक्यो ओली सरकार,  ९ बुँदे सहमितपछि केसीले तोडे सत्याग्रह (भिडियो सहित)

आजभोलि

काठमाडौं शक्तिशाली ब्रिटिस साम्राज्यलाई घुडा टेकाउन एक सामान्य नागरिक मोहनदास क्रमचन्द गान्धी सत्याग्रहमार्फत सफल भएका थिए त्यसैले उनी भारत राज्यमा मात्र नभएर संसारभर महात्मा गान्धीले सुप्रसिद्ध भए त्यसैगरी अफ्रिकाका नेल्सन मण्डेलालाई विश्वभरी चिनिन्छ अझ भनौ पुजा गरिन्छ यी दुई  व्यक्तिको उदाहरणबाट सत्याग्रह कति शक्तिशाली हुन्छ भन्ने हामी बुझ्न सक्छौं

आज नेपालमा पनि एक साधारणा व्यक्ति डा. गोविन्द केसी सत्याहग्रका सामु दुइतिहाईको दम्भ भएको कठोर केपी ओली सरकार निष्प्रभाभी भएको सत्याग्रहका सामु घुडाँ टेक्न विवस भएको सत्याग्रहमार्फत डा. केसीले उठाएका मागलाई सम्बोधन गर्न केसी सरकार बाध्य भएको

विगत २७ दिनदेखिको डा. केसीले थालेको सत्याग्रहका मागमा सहमती जनाउन सरकार राजी भएको सरकार सत्याग्रही डा. केसीबीच बुँदै सहमती भएको सहमतीसँगै सत्याग्रही डा केसीले आफ्नो सत्याग्रह तोडेका छन् उनलाई डा. केदारभक्त माथेमाले जुस पिलाएका थिए

सहमतीसँगै डाकेसीले राखेका अधिकांश माग पूरा भएका छन्।  उनका मागअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको

देउवा सरकार डा. केसीबीच भएको पछिल्लो सहमती अनुसार देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सरकार मुल विषयबस्तुबाटै हटेपछि डा. केसी १५ पटक सत्याग्रहमा बसेका थिए ओली सरकार डा. केसीको माग केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गर्ने सहमति गरेको


के भयो सहमती 

  • १० श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या