भागबण्डा मिलाउन सरकारले फेरि फुटायो मन्त्रालय

आजभोलि

काठमाडौं भागबण्डा मिलाउन सरकारले फेरि मन्त्रालय फुटाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा बिहीबार बसेको मन्त्रिपरिषद् बैंठकले मन्त्रालय फुटाउने निर्णय गरेको हो

स्रोतका अनुसार स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई मन्त्री बनाउन कै लागि सरकारले मन्त्रालय फुटाइएको हो

स्वास्थ्य राज्यमन्त्री रहेकी अर्याललाई फुल मन्त्री बनाउनुपर्ने ओलीमा  पार्टीभित्रबाट दवाव परेको थियो अर्याल बाहिरिदा मन्त्रिमण्डलमा महिला मन्त्रीको संख्या पनि कम हुने भएपछि ओली पनि ययसमा सकारात्मक भएका थिए

अर्याललाई मन्त्री बनाउन सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर कृषि तथा पशुपंक्षी भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय बनाएको अब संघीय सरकारमा मन्त्रालयको २२ संख्या पुगेको

हालका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाललाई कृषि तथा पशुपंक्षी अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी ओली सरकारको

  • १० श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या