बालिका हत्यापछि कञ्चनपुर तनाबग्रस्त : हत्यारा अझै पत्ता लागेन

आजभोलि

महेन्द्रनगर । एक बालिकाको हत्यापछि महेन्द्रनगर बजार तनबाग्रस्त बनेको छ । भीमदत्त २ घर भएकी १३ वर्षिया निर्मला पन्तको शुक्रवार हत्या भएको थियो । उनको शब नजिकैको उखुवारीमा अर्धनग्न अवस्था रहेको उनको आफन्तले जानकारी दिए ।

साथीको घरमा गृहकार्य गर्न गएकी पन्त घर फर्कदा बाटोमै उक्त् घटना भएको जनाइएको छ ।

घटना भएको २ दिन वितीसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै आफन्तले बजार बन्द समेत गराएका छन् । हत्यारा पत्ता लगाउन स्थानीय ठाउँ ठाउँमा टायर बालेर प्रर्दशन समेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार २ जनालाई पक्राउ गरिएको जनाइएको छ । तर मृतकका आफन्तहरुले भने पक्राउ गर्ने छोड्ने कार्य भइरहेको आरोप लगाएका छन् ।

आक्रोसित स्थानीय प्रहरीबीच झडप समेत भएको छ । यसरी हत्याराको पत्ता लाग्न नसक्दा महेन्द्रनगर तानवपूर्ण बनेको छ ।

  • १२ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !