प्रधानमन्त्री ओलीको आर्थिक मितव्ययिता बोलिमै सिमित : ‘जनतासँग प्रधानमन्त्री’ सेट निर्माणका लागि २० लाख निकासा

आजभोलि

काठमाडौं प्रधानमन्त्री केपी ओलीको जनतासँगको सम्बन्ध सुधार गर्न संचालन गरिने पाक्षिक टेलिभिजन कार्यक्रमजनतासँग प्रधानमन्त्रीको सेट निर्माणको लागि २० लाख रुपैयाँ निकासा भएको पाइएको

सो कार्यक्रम सेट निर्माणको लागि अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत सो रकम निकासा गरेको हो जनताले तिरेको करबाट एक निजि कम्पनीलाई दिँदा यसरीम रकम निकास गर्नुले प्रधानमन्त्री ओलीलेआर्थिक मितव्ययिता सुशासनको नारा देखाउने दाँत मात्र भएको

सरकारको बार्षिक बजेट शिर्षक भन्दा बाहिर गएर सो रकम निकास भएको हुँदा रकमान्तर गरी रकम निकास गरिएको अर्थ मन्त्रालयको वेबसाइटमा पाइएको अर्थ मन्त्रालयको वेबसाइटमा विविध शीर्षकअन्तर्गत असार महिनाको निकासा तथा रकमान्तरण विवरणमानागरिक सरोकार विषयमा नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष संवाद कार्यक्रमको सेट निर्माण खरेच बापतको रकम रकमान्तरभनी २० लाख रकमान्तर गरिएको उल्लेख  

नेपाल टेलिभिजन टेलिभिजनभित्रै बनाइएको यस्तो स्टुडियोको स्वामित्व निजी कम्पनीमै रहन्छ त्यतिका धेरै खर्च गरिए पनि उक्त स्टुडियो अन्य प्रयोजनमा उपयोग गर्न मिल्ने टेलिभिजन स्रोतको भनाई

प्रधानमन्त्री प्रत्यक्ष उपस्थित हुने कार्यक्रम सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनले उत्पादन प्रसारण गर्ने यसअघिको परम्परा रहि आएको परम्परा विपरित मन्त्रिपरिषद् कार्यालयले नेकपाको भगिनि संस्था प्रेस चौतारी निकटको कथा नेपाल नामक निजी कम्पनीलाई निर्माण जिम्मा दिएको  कार्यक्रम उत्पादक संस्था कथा नेपालका प्रबन्ध निर्देशक एवं कार्यक्रम सञ्चालक मनोज पाण्डे प्रेस चौतारीमा आबद्द छन्

सो कार्यक्रमको प्रति अंक प्रसारणबापत एक लाख चालीस हजार रुपैयाँ स्टुडियो प्रयोगबापत ७५ हजार रुपैयाँ मन्त्रिपरिषद् कार्यालयले बेहोर्दै आएको

  • १४ श्रावण २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या