ग्राण्डी अस्पतालले मेगा बैंकका ग्राहकलाई छुट दिने

आजभोलि

काठमाडौं मेगा बैंक नेपाल लिमिटेड कर्मचारी, ग्राहक उनीहरुका परिवारले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडमा विभिन्न स्वास्थ्य सेवा सुविधा पाउने भएका छन्

मेगा बैंक नेपाल लिमिटेड अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएसँगै यस्तो सुविधा पाउने भएका हुन्  

मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ ग्राण्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतीक तिवारीबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको

सम्झौता अनुसार मेगा बैंकका ग्राहकहरुले १५ सय रुपैयाँ तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने छन् प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पूर्ण कोलेस्टोरेल, क्रेटेनाइन, पिसाब जाँच, एसजीओटी, एकजीपीटी, छातिको एक्सरे, इसीजी, चिकित्सक परामर्श रजिष्ट्रेशन कार्ड रहेका छन्  

यस्तै मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले उपचारमा साँढे प्रतिशत छुट पाउने भएका छन्

  • १४ श्रावण २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !