ग्राण्डी अस्पतालले मेगा बैंकका ग्राहकलाई छुट दिने

आजभोलि

काठमाडौं मेगा बैंक नेपाल लिमिटेड कर्मचारी, ग्राहक उनीहरुका परिवारले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडमा विभिन्न स्वास्थ्य सेवा सुविधा पाउने भएका छन्

मेगा बैंक नेपाल लिमिटेड अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएसँगै यस्तो सुविधा पाउने भएका हुन्  

मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ ग्राण्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतीक तिवारीबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको

सम्झौता अनुसार मेगा बैंकका ग्राहकहरुले १५ सय रुपैयाँ तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने छन् प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पूर्ण कोलेस्टोरेल, क्रेटेनाइन, पिसाब जाँच, एसजीओटी, एकजीपीटी, छातिको एक्सरे, इसीजी, चिकित्सक परामर्श रजिष्ट्रेशन कार्ड रहेका छन्  

यस्तै मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले उपचारमा साँढे प्रतिशत छुट पाउने भएका छन्

  • १४ श्रावण २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !