देशभर कांग्रेसको बिरोध प्रर्दशनः सरकार अधिनायकबादतिर गए पतन ( फोटो फिचरमा कांग्रेस कांग्रेस दबदबा)

आजभोलि

देशभर कांग्रेसको बिरोध प्रर्दशनः सरकार अधिनायकबादतिर गए पतन ( फोटो फिचरमा कांग्रेस कांग्रेस दबदबा)

काठमाडौं । नेपाली कांग्र्रेसले देशका ७७ ओटै जिल्लामा बिरोध प्रर्दशन गरेको छ । सबै जिल्लामा केन्द्रिय नेताको उपस्थिति रहेको जनाएको छ । बामसरकारको कार्यशैली तथा पछिल्ला राजनीतिक घटनक्रमलाई लिएर कांग्रेस सदन र सडक संघर्षमा रहेको छ । अजाको रवरोध सभामा कांग्रेस कार्यकर्ता तथा सर्वसाधारण बाक्लो उपस्थिति रहेको जनाएको छ ।

सबै नेताहरुले एकै स्वरमा भनेका छन, सरकार अधिनायकबाद उन्मुख हुँदैछ । यदि यसो भए राजा ज्ञानेन्द्रको जस्तै हुने बताएका छन् । फोटो फिचरमा कांग्रेस ।

  • १५ श्रावण २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !