देशभर कांग्रेसको बिरोध प्रर्दशनः सरकार अधिनायकबादतिर गए पतन ( फोटो फिचरमा कांग्रेस कांग्रेस दबदबा)

आजभोलि

देशभर कांग्रेसको बिरोध प्रर्दशनः सरकार अधिनायकबादतिर गए पतन ( फोटो फिचरमा कांग्रेस कांग्रेस दबदबा)

काठमाडौं । नेपाली कांग्र्रेसले देशका ७७ ओटै जिल्लामा बिरोध प्रर्दशन गरेको छ । सबै जिल्लामा केन्द्रिय नेताको उपस्थिति रहेको जनाएको छ । बामसरकारको कार्यशैली तथा पछिल्ला राजनीतिक घटनक्रमलाई लिएर कांग्रेस सदन र सडक संघर्षमा रहेको छ । अजाको रवरोध सभामा कांग्रेस कार्यकर्ता तथा सर्वसाधारण बाक्लो उपस्थिति रहेको जनाएको छ ।

सबै नेताहरुले एकै स्वरमा भनेका छन, सरकार अधिनायकबाद उन्मुख हुँदैछ । यदि यसो भए राजा ज्ञानेन्द्रको जस्तै हुने बताएका छन् । फोटो फिचरमा कांग्रेस ।

  • १५ श्रावण २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !