कलंकी नागढुंगा सडक र चावहिल जोरपाटी सडक कालोपत्रे हुने

आजभोलि

काठमाडौं अस्तव्यस्त कलंकी नागढुंगा सडक चावहिल जोरपाटी सडक कालोपत्रे हुने भएको यि दुई सडकलाई अस्थाई विकल्पको रूपमा कालोपत्रे गर्न सरकारले काम अगाडि बढाउने भएको

सडक विस्तारको क्रममा रहेका यि सडकमा मुआब्जा विवादका कारण लामो समयदेखि अस्तव्यस्त बन्दै आएको अब सरकारले उपलब्ध भएजति स्थानमा कालोपत्रे गर्ने भएको हो

सडक विभागले अस्थाई विकल्प निकाल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै यी सडक कालोपत्रे हुने भएको हो २०७२ सालबाट चार प्याकेजमा निर्माण कार्य शुरू भएको त्रिपुरेश्वर कलंकी नागढुङगा सडक पूर्णरुपमा सम्पन्न गर्न अझै किलोमिटर बाँकी चार लेनको २२ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा घर जग्गा मुआब्जा विवादमा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि निर्माण कार्यमा अवरोध आएको थियो

अब भने यो आर्थिक वर्ष भित्रै सम्पन्न हुने गरी सडक जत्ति उपलब्ध त्यति मै पुरानै शैलुङ कन्ट्रक्सन कम्पनीलाई कालोपत्र गर्न जिम्मा दिने भएको

चावहिल बौद्ध साँखु सडक विस्तार कार्यपनि पाँचवटा प्याकेजमा ठेक्का लगाएकोमा काम भने शून्य नै तर उक्त सडकखण्ड पनि चालुआर्थिक वर्ष भित्रै सम्पन्न हुने गरी कालोपत्रे गर्ने उपत्यका सडक विस्तार आयोजनाले जनाएको

सरकारले उपलब्ध सडकमा नै कालोपत्रे गर्दा पनि तत्कालका लागि यात्रु तथा स्थानीयवासीले सहजता महसुस गर्ने अनुमान गरिएको सडकका कारण सरकारप्रति बढ्दो तीब्र आक्रोश यस्ले केही मत्थर पार्ने भएको

  • १७ श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या