सुनुवाई समितिको निर्णय न्यायालयमाथि ठाडो हस्तक्षेप : नेपाल बार (विज्ञप्ति सहित)

आजभोलि

काठमाडौं । नेपाल बार एशोसियशनले कामुप्रधानन्यायधिश दिपकराज जोशीलाई अस्वीकार गर्नु न्यायलयमाथिको ठडो हस्तक्षेप भनेको छ । शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनुवाई समितिको निर्णयले नेपालको संधिान तथा प्रचलित एन कानुनको उल्लंघन भएको भनेको छ ।

विज्ञप्तिमा अगाडि भनेको छ , समितिका सांसाद राजनीतिक विचारको आधारमा विभाजित भई मतदानको अवस्थासम्म पुग्नु दुखद भएको जनाएको छ । संवैधानिक परिषद्ले सबै प्रकृया पूरा गरी अघि बढेको प्रकुया सुनुवाई समितिमा आएर ठोस प्रमाण बिना विवाद सिर्जना गर्नु न्योचित नभएको बताइएको छ ।

नेकपा तथा फोरम समर्थित सांसदले ६ ओटा काराण् दिदै जोशीलाई प्रधानन्यायधीशमा दुइ तिहाईले अस्वीकार गरेका छन् । तर नेपाली कांग्रेसका सांसदले भने ५ बुँदे लिखित असहमित सहित बैठक बहिस्कार गरेका छन्

  • १८ श्रावण २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !