टिपीकल ‘यो तीजमा माइतीको आँगन’ गीतले तहलका पिट्दैः कम्मर मर्काउँदै यसरी नाचे मोडेलहरु

आजभोलि

काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज नजिकएिसँग् गीतसंगीहरुकाो माहोल बन्दै गइरहेको छ । यहिमेसोमा संगीकार कृष्णा कटेलको लय तथा शब्दमा रहेको यो तिजमा माइतीको आँगान बोलको भिडियो सार्वजनिक भएको छ । स्वर चाही श्रीया नेपालको र संगीतसंयोजन शम्भु बाँनियको रहेको छ । संयोजन
श्रीया

मेलोडी नेपालको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यो गीतमा सृङगा कोइराला र पाशाङ शेर्पा फिचर्ड छन् । दीपक तामाङको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई रामेश्वर जिरेलले खिचेका हुन् । गीतको लय तथा शब्द सृजनामा मौलिकता दर्शाउन संगीतकार तथा रचनाकार कटेल अब्बल देखिएका छन्

पाटनको कृष्ण मन्दिरमा छायांकन गरिएको गीतमा कृष्ण मन्दिरका सुन्दर दृश्यहरु कैद गरिएका छन् । पछिल्लो समयमा तीजका गीतमा मौलिकता हराएको आरोप लागेकोबेला मौलिक पहिचान बोकेको यो गीत दर्शकसामू आएको छ ।

गीतले छोाट समयमा दर्शकको मन जितको छ र नेपाली मौलिकपनमा आधारित गीतले सांगतिक बजार बताउने देखिन्छ ।

 

https://youtu.be/jWbNvxJT5w0

  • १८ श्रावण २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !