टिपीकल ‘यो तीजमा माइतीको आँगन’ गीतले तहलका पिट्दैः कम्मर मर्काउँदै यसरी नाचे मोडेलहरु

आजभोलि

काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज नजिकएिसँग् गीतसंगीहरुकाो माहोल बन्दै गइरहेको छ । यहिमेसोमा संगीकार कृष्णा कटेलको लय तथा शब्दमा रहेको यो तिजमा माइतीको आँगान बोलको भिडियो सार्वजनिक भएको छ । स्वर चाही श्रीया नेपालको र संगीतसंयोजन शम्भु बाँनियको रहेको छ । संयोजन
श्रीया

मेलोडी नेपालको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यो गीतमा सृङगा कोइराला र पाशाङ शेर्पा फिचर्ड छन् । दीपक तामाङको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई रामेश्वर जिरेलले खिचेका हुन् । गीतको लय तथा शब्द सृजनामा मौलिकता दर्शाउन संगीतकार तथा रचनाकार कटेल अब्बल देखिएका छन्

पाटनको कृष्ण मन्दिरमा छायांकन गरिएको गीतमा कृष्ण मन्दिरका सुन्दर दृश्यहरु कैद गरिएका छन् । पछिल्लो समयमा तीजका गीतमा मौलिकता हराएको आरोप लागेकोबेला मौलिक पहिचान बोकेको यो गीत दर्शकसामू आएको छ ।

गीतले छोाट समयमा दर्शकको मन जितको छ र नेपाली मौलिकपनमा आधारित गीतले सांगतिक बजार बताउने देखिन्छ ।

 

https://youtu.be/jWbNvxJT5w0

  • १८ श्रावण २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !