कविताले जितिन बुगीवुगीको उपाधी, बनिन् नेपालकै उत्कृष्ठ डान्सर

आजभोलि

काठमाडौं डान्स रियालिटी सो बुगीवुगीको पहिलो सिजनको उपाधी सर्लाहीकी १८ वर्षीया कविता नेपालीले जितेकी छिन् आज भएको उपाधी घोषणासभामा लालबन्दी नगरपालिका पत्थकोटकी कविताले अन्य प्रतिस्पर्धी भन्दा धैरे भोट पाएर विजयी भएकी हुन्

एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सोबुगीवुगीको फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि चुमेकी हुन्।

त्यसैगरी बुगीवुगीको दोस्रो उपाधी प्रगति पुनले हात पारेकी छिन् भने सरोज मुक्तान तेस्रो भए प्रगतिले लाख जितेकी छिन् भने सरोजले चार लाख नगद पाएका छन्

दर्शकको भोटको आधारमा विजयी घोषणा गरिएको थिए

करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझ, अभिनेत्री प्रियंका कार्की कोरियोग्राफर कविराज गहतराज रहेका थिए।

  • १९ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !