‘उपेन्द्र यादवको उमेर १७ वर्ष’

आजभोलि

काठमाडौं । फोरम नेपालका अध्यक्ष तथा नेपाल सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उमेर कति भयो होला

अनुमान गरौं उनी कित वर्षका भए ५० नाधीसके वा ५० को सेरोफेरोमा छन् तर अच्मम नमान्नु होला होइन उनी १७ वर्षका भएका छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको नागरिकतामा उनको उमेर १७ वर्ष उल्लेख गरिएको अक्षरमा समेत सत्र उल्लेख गरिएको

उनको नागरिकतामा प्रशासकीय अधिकृत दिनानाथ लम्सालले हस्ताक्षर गरेका छन्

  • १९ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !