काँग्रेसले नेता जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा झुकाउने

आजभोलि

काठमाडौँ   नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको काँग्रेसले साउन १६ देखि १८ गते सम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो। 

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैंठकले नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो  

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैंठकले यस्तो निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैंठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्व जोशीले काँग्रेसको संगठन विस्तार लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने जनाएको  

बैंठकले स्व जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको नेता जोशीको मंगलबार निधन भएको थियो  

  • २० श्रावण २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !