संसदीय सुनुवाई समितिको निर्णय अस्वीकार्य : नेपाली कांग्रेस

आजभोलि

काठमाडौं । नेपाली काँग्रेसले ससदीय सुनुवाई समितिबाट भएको निर्णय गलत भएको भन्दै निर्णय अस्वीकार गर्ने जनाएको छ ।

प्रतिनिधिसभाको आजको वैठकमा नेपाली काग्रेसका सासद ज्ञानेन्द्रबहादुर कार्कीले विना आधार रहस्यमय ढंगबाट प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गर्ने निर्णय भएको आरोप लगाउनुभयो ।

सांसद कार्कीले विना प्रमाण आग्रह र पूर्वाग्रहका आधारमा गरिएको निर्णय गलत भएकोले नेपाली काँग्रेसले त्यसलाई अवैध घोषणा गर्ने र निर्णय नमान्ने बताए ।

नेपाली काँग्रेसका साँसदहरुको भनाईको प्रतिवाद गर्दै सत्तापक्षका सासद विरोध खतिवडाले लोकतान्त्रिक विधिमा दुई तिहाईलाई एक तिहाईले नियन्त्रण गर्न मिल्छ कि मिल्दैन रु भनी प्रश्न गर्दै यदि नियन्त्रण गर्न खोज्ने हो भने हामी त्यसलाई प्रतिवाद गर्न तयार छौ भन्नुभयो ।

नेकपाका सांसद हृदयेश त्रिपाठीले संसदीय सुनृुवाई समितिको निर्णयलाई चूनौती दिने अधिकार र छुट कसैलाई पनि नभएको भनी आपत्ति जनाए ।

नेपाली काङग्रेस संसदीय दलका सचेतक पुष्पा भूषालले लोकतन्त्रको रक्षक न्यायपालिकामा हस्तक्षेप भएको विषयमा छलफलमा ल्याइदा कसरी नियम पालन सम्वन्धी प्रश्न उठ्यो भनी प्रश्न गरे ।

  • २२ श्रावण २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !