ग्यालेक्सी जे ८ स्मार्टफोन नेपाली बजारमाः मूल्य ३३ हजार

आजभोलि

काठमाडौं । सामसुङले ग्यालेक्सी जे ८ स्मार्टफोन बजारमा ल्याएको छ । जे ८ सामसुङको अहिलेसम्मकै अत्याधुनिक मोवाइल मोडेल हो ।ग्यालेक्सी जे८ को नेपाली मूल्य केवल ३३ हजार ४ सय ९० रुपैयाँ तोकिएको पनि कम्पनीले जनाएको छ ।

जे८ सामसङको इन्फिनिटिसिरिज अन्तर्गतको एक हिस्सा हो भन्दै कम्पनीले यसमा ६ इन्चको सुपर डिस्प्ले तथा डुयल क्यामरा रहेको जनाएको छ ।

जे८ मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको दाबी गर्दै कम्पनीले यसको डुयल रियर क्यामराले यस स्मार्टफोनलाई अझ बढी अद्वितीय तुल्याएको बतायए । यसमा भएको आर्टिफिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा व्याक ग्राउन्ड तस्बिरलाई सहजै छुट्याउन सक्छ । त

लाइभफोकस फिचरले गर्दा प्रयोग कर्ताले सफा एवं स्पष्टफोटो लिन सक्छन् । व्याक ग्राउन्डलाईफोटो खिच्नु अगाडि वा खिचिसकेपछि ब्लर बनाउन सकिन्छ । जे८ बाट खिचिएको तस्बिर एकदमै दक्षव्यक्तिले खिचेको जस्तै देखिन्छ ।

  • २२ श्रावण २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !