ग्यालेक्सी जे ८ स्मार्टफोन नेपाली बजारमाः मूल्य ३३ हजार

आजभोलि

काठमाडौं । सामसुङले ग्यालेक्सी जे ८ स्मार्टफोन बजारमा ल्याएको छ । जे ८ सामसुङको अहिलेसम्मकै अत्याधुनिक मोवाइल मोडेल हो ।ग्यालेक्सी जे८ को नेपाली मूल्य केवल ३३ हजार ४ सय ९० रुपैयाँ तोकिएको पनि कम्पनीले जनाएको छ ।

जे८ सामसङको इन्फिनिटिसिरिज अन्तर्गतको एक हिस्सा हो भन्दै कम्पनीले यसमा ६ इन्चको सुपर डिस्प्ले तथा डुयल क्यामरा रहेको जनाएको छ ।

जे८ मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको दाबी गर्दै कम्पनीले यसको डुयल रियर क्यामराले यस स्मार्टफोनलाई अझ बढी अद्वितीय तुल्याएको बतायए । यसमा भएको आर्टिफिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा व्याक ग्राउन्ड तस्बिरलाई सहजै छुट्याउन सक्छ । त

लाइभफोकस फिचरले गर्दा प्रयोग कर्ताले सफा एवं स्पष्टफोटो लिन सक्छन् । व्याक ग्राउन्डलाईफोटो खिच्नु अगाडि वा खिचिसकेपछि ब्लर बनाउन सकिन्छ । जे८ बाट खिचिएको तस्बिर एकदमै दक्षव्यक्तिले खिचेको जस्तै देखिन्छ ।

  • २२ श्रावण २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !