समाजकल्याण परिषद्का भट्ट निलम्वितः रक्षाका राई नयाँ जिम्मेवारीमा

आजभोलि

काठमाडौं । सरकारले सामाजकल्याण परिषद्का सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई निलम्वित गरेको छ । भ्रष्टाचार गरेको आरेपलाई उनलाई निलम्वन गरिएको हो । मंगलबार समाजकल्याण परिषदले उनलाई निलम्बव गरेको जनाएको छ । उनको स्थानमा रक्षा मन्त्रालयका सहसचिव बीरबहादुर राईलाई नयाँ जिम्मेवारी दिएको छ ।

भट्टमाथि र पदीय दुरुपयोग गरेको, स्वदेशी तथा विदेशी गैरसकारी संस्थासँग पैशा लिने गरेको र पदीय जिम्मेवारी बहन नगरेको भने उजुरी परेको जनाइएको छ ।

परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका कम्प्युटर, फ्रिज जस्ता सामान आफ्नो घर लैजाने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेको लगायतका उजुरी मन्त्रालयमा परेको छ ।

उनकै पहलमा गृहमन्त्री रामबहादुर थापाले गैरसरकारी संस्थालाई नियन्त्रण गर्ने गरी आदेश जारी गरेको थियो । पछि बिरोध भएपछि फिर्ता लिएको छ ।

  • २३ श्रावण २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या