महिला रेस्लिङ्गको महाभिडन्तः कसले कसलाई जित्यो ? (फोटो फिचर)

आजभोलि

महिला रेस्लिङ्गको महाभिडन्तः कसले कसलाई जित्यो ? (फोटो फिचर)

काठमाडौं । नेपालमा पहिलो पटक महिला रेस्लिङ्ग आयोजना भएको छ । नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको आयोजनामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रमको उद्घाटन पूर्व उद्योगमन्त्री तथा नेकपा सांसद महेश बस्नेतलेका गरेका थिए ।

कार्यक्रम फाउण्डेसनका अध्यक्ष भगवती खड्काले यस फाउण्डेसनले नेपालमा महिला रेस्लिङ्ग सम्बद्र्धन तथा संरक्षण गर्ने बताए । उनले आगामी दिनमा पनि विभिन्न कार्यक्रम आयोजना गर्ने पनि बताए ।

उद्घाटनसँग ४ रेस्लिङ खेलमा भएका थिए । पहिलो खेलमा भगवती खड्का युनिका, ड्रागम मुना र शोभा सुखरियाबीचको त्रिपक्षीय खेल आयोजना गरिएको थियो । पहिलो खेलमा युनिकाले हार ब्यहोरिन् ।

त्यसैगरी उत्तम विष्ट र मनोज पार्करको बीच भएको रेस्लिङ्गमा पनि उतिकै जमेका थिए ।

अस्मिता जुरेली र अस्मिता राईको भिडन्त पनि निकै चुनौतीपूर्ण र रोचक रह्यो । यी दुईबीचको खेलमा भने अस्मिता जुरेलीले अस्मिता राईलाई हराइन् । यता अन्तिम खेल अन्तर्गत बबी पीटर कुमाल र सन्जित खम्बाबीबीच भएको थियो ।

  • २७ श्रावण २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !