प्रचण्डद्वारा भारत जानका लागि उत्तर कोरियाको भ्रमण स्थगित

आजभोलि

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई उत्तर कोरियाको भ्रमण स्थगित गरेको छ । यही सेप्टेम्बर ९ तारिकमा उत्तर कोरियाको एक कार्यक्रममा भाग लिने जान लागेका थिए । उनलाई उत्तर कोरियाको सरकारले नै आमन्त्रण गरेको थियो ।

श्रोतका अनुसार उनी लगत्तै भारत भ्रमणको तयारीमा रहेका छन् । पार्टी एकिकरणपछि प्रचण्डले भारत भ्रमणमा गएका छैनन् । उनले भ्रमणमा रहँदा त्यहाँको उच्च तहका नेता तथा सरकारी निकायसँग भेटावार्ता गर्ने जनाइएको छ ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सिंगापुर भ्रमणमा रहेको बेला प्रचण्डको भारत भ्रमणको चर्चा चल्नुलाई सबैले चनाखो तरिकाले हेरेका छन् । प्रचण्डको भ्रमण सत्ता समिकरणसँग पनि जोडिएर हेरिन थालेको छ । पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग त्यति सन्तुष्ट नरहेको उनी निकटा श्रोतले जानकारी दियो ।

  • ३० श्रावण २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !