किन आनाकानी गर्दैछन्, इपिजीको प्रतिवेदन बुझ्न नेपाल-भारतका प्रधानमन्त्री ?

आजभोलि

काठमाडौं । नेपाल भारतका विधि पक्षहरुको बारेमा अध्ययन गर्न गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) तयार पारेको रिपोट नेपाल भारतका सारकारले अहिलेसम्म बुझेका छैनन् । अन्तिम रिपोट तयार पारेको डेढ महिना वितिसक्दा पनि दुबै देशका सरकारले समय नदिएको उक्त समूहले बताएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिदेन बुझ्नका लागि समय उलब्ध गराएका छैनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि समय उपलब्ध गराएका छैनन् । दुबै देशको संयुक्त टोली सामुहिक रुपमा तयार पारेको प्रतिवेदन सरकार समक्ष पेश नहुँदा खारब सन्देश जाने विज्ञहरुको बुझाईरहेको छ । अहिलेसम्म गोप्य राखिएको उक्त प्रतिवेदन दुबै देशको चासो विषय बनेको छ ।

प्रबुद्ध व्यक्ति समूहको सचिवालयले आज एक विज्ञप्ति जारी गरी समूहको काम र प्रतिवेदनबारे नेपाली र भारतीय सञ्चारमाध्यममा विगतमा सम्प्रेषण भएका समाचार, टिप्पणी र सूचना पूर्णतः अनुमानमा आधारित भएका तथा नेपाल–भारत सम्बन्धका विषयमा इतिहासदेखि सार्वजनिक भएका र छलफलमा आएका विषयवस्तु मात्र भएका प्रस्ट गरेको छ ।

  • ३० श्रावण २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !