इण्डियाका ठूल्ठूला विद्धान पश्चिमाका दास हुनः नेपालका त्यो भन्दा घटिया !

आजभोलि

इण्डियाका ठूल्ठूला विद्धान पश्चिमाका दास हुनः नेपालका त्यो भन्दा घटिया !

पेशल निरौला

आजका इण्डियन बुद्धिजीवी कस्ता छन्रु स्राजीव मल्होत्रा। दासहरु दुई प्रकारका हुन्छन्। House Negro र Field Negro ।  हाउस नेग्रो आफ्नो मालिक सित उसको घरमै बस्छ।त्यसको बस्ने ठाउँ घरको तल्लो तलामा हुन्छ या त मालिकको घर नजिकै बस्छ। उ मानसिक र शारीरिक रुपमा मालिककै लागि बाँच्दछ।

त्यस्तैField Negro भनेको शारीरिक दास हो। आज ज जति पनि इण्डियाका ठूलाठूला विद्वानहरु छन् ,ती सवै पश्चिमा र अमेरिकाका हाउस निग्रो हुन् ।यिनिहरुले पश्चिमा ज्ञान प्रणालीका आधारमा पुस्तक लेखेर हामी ठूला विद्वान् हौ भनेर कुर्लन्छन्।

यिनीहरु यथार्थमा एङ्लो अमेरिकन ज्ञान प्रणाली मान्छन्। यिनीहरुको ज्ञान प्रणाली मार्क्सबाद, महिलाबादी, संरचनाबादी, क्रीटीकल थ्यौरी, डार्विनबाद, स्टाइलिस्टीक, सिनियोटिक, फ्राइडबादी,आदि । यी सवै सिद्धान्तहरु पश्चिमा ज्ञान प्रणालीका हुन्।यी हाउस निग्रोहरु यी बिषय पढेर आफैलाइ ठूला मान्छन्।

यसरी आज पढेलेखेका इण्डियनहरुले छ आफ्नो स्वत्व गुमाएर आफ्नो प्रतीष्ठा गुमाएका छन्। यी प्रतिष्ठा गुमाएकाहरले आफूलाई सेकुलर,लिवरल,मो र्डन भनी चिननउछन्।एउटा अमेरिकले उफ्रिनु भन्यो भने यी पढे लेखेकाले इण्डियनले भन्छन्। सर म कति माथिसम्म उफ्रीयौ भन्दछन्। अाजका इण्डिन बुद्धिजीवी शिक्षितकाे हालत यस्ताे छ। अाज नेपालका बुद्धिजीवी यी भन्दा घटिया छन्।

  • ३० श्रावण २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !