अख्तियारद्वारा ठाकुर पक्राउ

आजभोलि

रौतहट । जुद्ध माध्यमिक विद्यालयका शिक्षक प्रमोद ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाका टोलीले पक्राउ गरेको छ । बुधवार शिक्षक ठाकुरलाई घुष लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

जिल्ला शिक्षा कार्यालय रौतहटबाट आएको अनुदानले जुद्ध माविका भवन निर्माणमा ठेकेदारसँग ४५ हजार घुष लिने क्रममा ठाकुरलाई पक्राउ गरेको बताइएको छ । गौर नगर पालिका टिकुलीया टोलका ओम प्रकाश शाहले निर्माण कार्य गरेकोमा घुष नदिए सम्म भुतmानी नहुने ठाकुरले अडान लिएकोले आज अख्तियारको टोलीलाई बोलाई रुपैयाको फोटो कापी गरेर दिए पछि टोलीले पक्राउ गरेको छ ।

ठाकुरलाई टोलीले नियन्त्रणमा लिई हेटौडा लगेको बताइएको छ । यसै क्रममा जुद्ध माविका प्रधानाध्यापक चन्देश्वर राउतले सापटी दिएको पैसा फिर्ता गरेको बताइएको छ । अनाहकमा ठेकेदारले ठाकुरलाई फसाएको उनले बताए ।

  • ३१ श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !