मिस टिन कलेज र कलेज हेन्डसम को अडिसन सम्पन्न

आजभोलि

काठमाडौ छैटौं मिस टिन कलेज पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन शनिवार सम्पन्न भएको छनौट प्रक्रियामा काठमाडौंमा रहेर दश जोड दुईमा अध्ययनरत छात्रछात्राहरू सहभागी भएका थिए

अडिसनबाट २० जना मिस टिनको लागि २० जना कलेज हेन्डसमको लागि छनौट गरिएको आयोजध सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए  

छनौट भएका  प्रतियोगिहरूलाई भाद्र गतेबाट प्रशिक्षणमा सहभागी गराइने आयोजकले जनाएको  

कार्यक्रममा व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स, मिडिया सम्वन्धी जानकारी, ट्राफिक नियम सम्वन्धी जानकारी साथै सामाजिक सेवा अन्तर्गत वागमति सफाई कायक्रममा सहभागी गराइने, रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न सामाजिक संघसस्थाको भ्रमण साथै अन्य विभिन्न आन्तरिक प्रतियोगीतात्मक कार्यक्रमहरु समावेश गरिने  

प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रावृत्ति साथै दुवै प्रतियोगीताका विजेताले थाइल्याड भ्रमणको टिकट, मोवाइलफोन, अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति, निशुल्क टोफल आएल्स, म्यूजिक भिडियो तथा मोडलिङ विधामा सहयोग गरिने आयोजकले जनाएको

  • २ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या