राजपाका केन्द्रीय सदस्य सहित नेता कार्यकर्ता नेकपामा प्रवेश

आजभोलि

रौतहट । राजपाका केन्द्रीय सदस्सहित हित सैयौ कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन । मधेशवादी दलको नाउँमा मात्र मधेशीलाई ठगी गर्न बाहेक केही गर्न नसक्ने बताउदै महतोको अलावा जिल्लाका १८ वटै स्थानिय तहबाट आएका कार्यकर्ताहरु बिभिन्न दल परित्यागर गरेर नेकपामा प्रवेश गरेका हुन ।

नव प्रवेशीहरुलाई पुुुर्व प्रधानमन्त्री नेपाल र पुुर्वमन्त्री साहले माला र टिका लगाई स्वागत गरेका छन ।  पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुमा सर्वसाधारण कार्यकर्ता देखि स्थानिय तहका जन प्रतिनिधि समेत रहेका छन ।

उक्त अवसरमा पुुर्वमन्त्री डा बंशीधर मिश्र,सांसदहरु राम कुमार भटराई,कल्याणी खडका,समिना हसैन,रेखा झा,प्रदेश सांसद नागेन्द्र यादव कुन्दन कुुश्वाहा लगायतका नेताहरुको सहभागिाता रहेका थिए ।

  • ३ भाद्र २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !