राजपाका केन्द्रीय सदस्य सहित नेता कार्यकर्ता नेकपामा प्रवेश

आजभोलि

रौतहट । राजपाका केन्द्रीय सदस्सहित हित सैयौ कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन । मधेशवादी दलको नाउँमा मात्र मधेशीलाई ठगी गर्न बाहेक केही गर्न नसक्ने बताउदै महतोको अलावा जिल्लाका १८ वटै स्थानिय तहबाट आएका कार्यकर्ताहरु बिभिन्न दल परित्यागर गरेर नेकपामा प्रवेश गरेका हुन ।

नव प्रवेशीहरुलाई पुुुर्व प्रधानमन्त्री नेपाल र पुुर्वमन्त्री साहले माला र टिका लगाई स्वागत गरेका छन ।  पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुमा सर्वसाधारण कार्यकर्ता देखि स्थानिय तहका जन प्रतिनिधि समेत रहेका छन ।

उक्त अवसरमा पुुर्वमन्त्री डा बंशीधर मिश्र,सांसदहरु राम कुमार भटराई,कल्याणी खडका,समिना हसैन,रेखा झा,प्रदेश सांसद नागेन्द्र यादव कुन्दन कुुश्वाहा लगायतका नेताहरुको सहभागिाता रहेका थिए ।

  • ३ भाद्र २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !