छाउगोठमा राखेमा ३ महिना कैद

आजभोलि

काठमाडौं । मुलुकी देवानी तथा फौजदारी संहिता २०७४ ले छाउपडी राखेमा वा विभेद गरेमा तीन महिना कैदको व्यवस्था गरेको छ । छाउगोठमा राखेमा वा विभेद गरेमा तीन वर्ष कैद वा तीस हजार जरिवान वा दुबै सजाय तोकेको छ । अब महिलालाई छाउगोठमा राख्न पाइने छैन् । र, विभेद पनि गर्न पाइने छैन् । यसो गरेमा कानुनी कारबाही हुनेछ ।

२०७५ भाद्र १ गतेबाट लागू भएको यो कानुनले छाउपडीको अन्तका लागि कानुन नै बनाएको छ । विशेष गरी सुदूरपश्चिम तर देशैभर महिला महिनावारी भएको बेला विभेद गरिन्छ । सुदूरपश्चिममा छाउगोठमा राख्ने प्रचलन रहेको छ ।

नोपली समाजमा देशैभर महिला महिनावारी भएको समयमा भन्सामा विभेद गर्ने, सुत्नका लागि अलग व्यवस्था गर्ने तथा पाँच दिनसम्म परिवार भन्दा अलग राख्ने गरिन्छ ।

नयाँ कानुन लागू भएपछि छउपडी तथा महिनावारी गरिने विभेदमा कमी आउने र पीडितले न्याय पाउनेछन् । तर कानुनी कार्यान्वयनको लागि भने कठीनाई रहेको कानुन विदहरुले जनाएका छन् ।

  • ५ भाद्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !