पाकिस्तानी प्रधानमन्त्री खानद्वारा सुधारका कार्यक्रम घोषणाः हेलिकोप्टर तथा बुलेटप्रुफ गाडि बेचेर शिक्षामा खर्च गर्ने

आजभोलि

ऐजिन्स । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरा खानले प्रधानमनत्री कार्यालयमा नबस्ने घोषणा गरेका छन् । उनी सामान्य घरमा बस्ने छन् । साथै, उनले प्रधानमन्त्री कार्यालयमा रहेको जम्बो काटछाँट गरी सानो टिम बनाउने भएका छन् ।

पाकिस्तान सरकारले प्रधानमन्त्रीको सुरक्षाको लागि किनेका ३३ ओठा बुलेटप्रुफ गाडी बेचेर स्कुल जान नसकेका बालबालिकाको शिक्षामा खर्च गर्ने जनाएका छन् । साथै हेलिकोप्टर बेचेर मातृ मृत्युदर घटाउनमा खर्च गर्ने बताएका छन् ।

उनले निर्वाचन जितेपछि पाकिस्तानको भ्रष्टाचार न्यूनिकरण गर्ने अनियमितता कम गर्ने बताएका थिए ।

उनी पाकिस्तानको २२ औं प्रधानमन्त्री बनेको छन् । उनी पाकिस्तानका लोकप्रिय खेलाडी हुन् । उनले सन १९९२ मा विश्कप जितेका थिए । उनको लोकप्रिय कार्यक्रम कार्यान्वय हुनेमा भने शंका गरिएको छ ।

photo from Imran khan’s facebook

  • ५ भाद्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !