एयर होस्टेजको आकासमा मोडलिङ (फोटो फिचर सहित )

आजभोलि

काठमाडौं । कमलादी स्थित नेपाल एयर होस्टेज होस्टेस एकेडमीमा तालिम लिइरहेका युवा युवतीहरु तालीमको अवसरमा वुद्ध एरलाइन्सको फ्लाइटवाट प्रयोगात्मक तथा भ्रमणको लागि पोखरा लगिएको हो ।

एकेडमीका सन्चालक प्रदीपराज वन्तका अनुसार प्रत्येक गु्रपका प्रशिक्षर्थीहरुलाई प्राक्टीकलको लागि हवाई जहाजमा पोखरा लगि नेपालको हवाइ यात्रामा के कस्तो सेवा प्रदान गर्नु पर्छ भनेर प्रत्यक्ष रुपमा अनुभव साथै ज्ञान तथा सिप आर्जन गरोस भनेर ४ महिनाको तालिम अवधीमा उक्त प्लाइट एक्सपेरीयनस शिक्षा प्रदान गरिने वताए ।

उत्त तालिम लिन कक्षा १२ कक्षा पास तथा परिक्षा दिएको युवा तथा युवतीहरुले अध्ययन गर्न पाइने साथै जुन सुकै विषय लिएर भए पनि १२ कक्षा वा सो सरहको शिक्षा हासिल गर्नु पर्दछ । सारिरीक रुपमा तन्दुरस्त भएका र युवतीको उचाई हकमा ५ फिट ३ इन्च र केटाको हकमा ५ फिट ७ इन्च हुन जरुरी छ ।

हाल नेपालमा वढ्दो आर्कशणको रुपमा एयर होस्टेज पेशामा वढ्दो रुची भएको पाइन्छ र नेपालको हवाई उडान तथा कंपनी को वृद्धि तथा विकास साथै अन्तर्राष्ट्रिय रुपमा पनि नेपाली विमान परिचारीकाहरुको योगदान तथा कामले वैदेशीक रोजगारीको रुपमा पनि वड्दो माग भइ आइरहेको छ ।

NAA Trainees @ Pokhara with flight Experience

NAA Trainees @ Pokhara with flight Experience

NAA Trainees @ Pokhara with flight Experience

  • ७ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या