ओखलढुंगामा नेविसंघ नेता कार्कीको हत्या :३ दिनसम्म पनि अपराधी पत्ता लागेन्

आजभोलि

काठमाडौं । घरमै बसीरहेको बेला एक अज्ञात समूहले नेपाल विद्यार्थी संघका नेता सन्तोष कार्कीको हत्या गरेको छ । नेपाली कांग्रेस ओखलढुंगाका अनुसार कार्कीको हत्या भदौ ५ गते आफ्ने घरमा बसेको अवस्थामा भएको जनाएको छ ।

मोलुङ्ग गाउँपालिकाको हर्कपुरस्थित धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको पार्टीको जनाएको छ । नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदिप कुमार सुनुवारले एक वक्तव्य जारी गरी दोषीमाथि कारबाहीको माग गरेको छ । घटना घटेको ३ दिन बितिसक्दा पनि दोषीलाई पक्राउ नगरेको भन्दै सभापति सुनुवारले तत्काल दोषीलाई कानुनी दायरमा ल्याउन माग गरेको छ ।

कार्की नेपाल विद्यार्थी संघका जिल्ला नेता हुन । उनी जिल्लाका सक्रिय राजनीति गरिहेका थिए । कसले के कारणले उनको हत्या भएको हो भन्ने एयकिन पत्ता लाग्न सकेको छैन् । प्रहरीले दोषीको खोजी कार्य तिब्र रुपमा भइरहेको जनाएको छ ।

  • ७ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !