कञ्चनपुर प्रदर्शनमा एकको मृत्यु

आजभोलि

कञ्चनपुर प्रदर्शनमा एकको मृत्यु

काठमाडौं कञ्चनपुरमा भइरहेको प्रदर्शनको क्रममा प्रहरी चलाएको गोलीलागि एक जनाको मृत्यु भएको घटनामा जना घाइते भएका छन् घटनामा मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट रहेका छन्

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरी गोली चलाएको थियो  

शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको दाबी गरेको

निर्मला पन्त बलात्कार प्रकरणलाई लिएर कञ्चनपुरमा केहीदिनदेखि स्थानीय आन्दोलनमा छन् ।

  • ८ भाद्र २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या