कञ्चनपुर प्रदर्शनमा एकको मृत्यु

आजभोलि

कञ्चनपुर प्रदर्शनमा एकको मृत्यु

काठमाडौं कञ्चनपुरमा भइरहेको प्रदर्शनको क्रममा प्रहरी चलाएको गोलीलागि एक जनाको मृत्यु भएको घटनामा जना घाइते भएका छन् घटनामा मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट रहेका छन्

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरी गोली चलाएको थियो  

शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको दाबी गरेको

निर्मला पन्त बलात्कार प्रकरणलाई लिएर कञ्चनपुरमा केहीदिनदेखि स्थानीय आन्दोलनमा छन् ।

  • ८ भाद्र २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !