निर्मलालाई न्यायकालागि काठमाडौंमा उर्लियो नागरिक समाजः प्रहरीको अनुसन्धान शंकाको घेरामा (फोटो फिचर)

आजभोलि

काठमाडौं । नागरिक समाजले निर्मला पन्तलाई न्यायका लागि भन्दै काठमाडौंमा बिरोध जुलुश निकालेको छ । माइतीघरमण्डलाबाट बानेश्वरसम्म जुलुश निकालिएको थियो । उनीहरुले प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै रोष प्रकट गरेको थिए । उक्त विरोध कार्यक्रम कलाकार, लेखक, वकिल, नागरिक समाजका अगुवा तथा अरु विशिष्ठ व्यक्तिको उपस्थिति रहेको थियो ।

बिरोध जुलुशमा, नयनराज पाण्डे, युग पाठक, रविन्द्र मिश्र, गगन थापा, रवि लामिछाने लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । जुलुशसँगै बबरमहलमा नाटक पनि देखाइएको थियो । घट्नाको बिरोध स्वरुप उल्टा शंख समेत बजाएर बिरोध जनाएको थियो ।

  • ९ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !