कञ्चनपुरका तत्कालिन एसपी विष्ट निलम्बन गरिने

आजभोलि

काठमाडौं । कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज विष्ट निलम्बित हुने भएका छन् । गृहमन्त्री राम बहादुर थापाको निदेृश्नमा निलम्बित हुने छन् । निर्मला पन्तको हत्याकाण्डमा उनले प्रभावकारी अनुसन्धान नगरेको कारण उनीमाथि विभागीय कारबाही गरिने गृहमन्त्रालयले जनाएको छ ।

अनुसन्धाको परिणामा नआउञ्जेल उनी निलम्बित हुनेछन् । उनीमाथि पीडित परिवारले समेत शंका गरेपछि उनीमाथि कारबहाी थालिएको हो ।
गहृमन्त्रालयले जनाए अनुसार डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई मुख्यालय तान्ने निर्णय पनि भएको छ।

  • ९ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या