बझाङ्गी महिलाद्वारा बलात्कारीलाई फाँसीको माग

आजभोलि

चैनपुर । निर्मला हत्या प्रकारणपछि बझाङ्गमा पनि आन्दोलन शुरु भएको छ । शनिवार जिल्लाको सदरमुकाम चैनपुरमा महिलाहरुले निर्मलाको हत्यारालाई फाँसी दिनु पर्ने माग गरेका छन्

चैनपुरमा एक बिरोध र्याली निकाली उनीहरुले तत्काला दोषमिाथि कारबाहीको माग समेत राखेका छन् । र्याली पछि महिलाहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

  • ९ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !