एशियाली खेलकुदमा नेपाललाई रजत पदक :आशा गरिएका खेलहरुमा निराशाजनक परिणाम

आजभोलि

एशियाली खेलकुदमा नेपाललाई रजत पदक :आशा गरिएका खेलहरुमा निराशाजनक परिणाम

काठमाडौं । नेपालले १८ औं एशियाडमा रजत पदक जितेको छ । नेपालले पुरुष तर्फकोप्याराग्लाइडिङ उक्त पदक जितेको हो । नेपाल जापानसँग २७ अंकले पराजित भएपछि रजत पदक सिमित रहेको हो ।

उक्त खेलमानेपालले कुल ११ हजार ३६४ अंक ल्यायो भने जापानले ११ हजार ३९१ अंक ल्याएको थियो नेपाली खेलाडीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा ले क्रस कन्टी्र इभेन्टमा खेलेका थिए ।

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं र सुशील गुरुङ २४ औं भएका थिए । यस्तै मेन्स टिम एक्युरेसीमा नेपाल आठौं भएको थियो ।

अरु आशा गरिएका खेलहरुमा भने निराशाजनक नतिजा हात पारेको छ । तेक्वान्दो, कराते, बक्सिङ निकै कमजोर प्रस्तुती रहेको थियो ।

File Photo

  • १३ भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !