राष्ट्रियसभाका विषयगत सभापतिद्वारा सपथग्रहण

आजभोलि

राष्ट्रियसभाका विषयगत सभापतिद्वारा सपथग्रहण

काठमाडौं । राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका सभापतिले सपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना समक्ष सपथ ग्रहण गरेका छन् ।

सपथ गर्नेहरुमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारी रहेका छन् ।

सबै नेकपाका सांसदहरु रहेका छन् । नेपाली कांग्रसले भने नाम नदिएपछि सपथ हुन नसकेको जनाइएको छ ।

  • १३ भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या