राष्ट्रियसभाका विषयगत सभापतिद्वारा सपथग्रहण

आजभोलि

राष्ट्रियसभाका विषयगत सभापतिद्वारा सपथग्रहण

काठमाडौं । राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका सभापतिले सपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना समक्ष सपथ ग्रहण गरेका छन् ।

सपथ गर्नेहरुमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारी रहेका छन् ।

सबै नेकपाका सांसदहरु रहेका छन् । नेपाली कांग्रसले भने नाम नदिएपछि सपथ हुन नसकेको जनाइएको छ ।

  • १३ भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !