मोदी नआउँदै फणिन्द्र नेपाल पक्राउ

आजभोलि

काठमाडौं । विमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु भन्दा पहिले ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई पक्राउ गरेको छ । भारतीय प्रधानमन्त्रीको बिरोध गर्ने डर पक्राउ गरेको जनाइएको छ ।

नेपाललाई गौशालाबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । नेपालले ग्रेटर नेपाल अन्तरगत भारतले नेपाली भूमी फिर्ता गर्नु पर्ने माग राख्दै आइरहेका छन् ।

  • १४ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या