मोदी नआउँदै फणिन्द्र नेपाल पक्राउ

आजभोलि

काठमाडौं । विमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु भन्दा पहिले ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई पक्राउ गरेको छ । भारतीय प्रधानमन्त्रीको बिरोध गर्ने डर पक्राउ गरेको जनाइएको छ ।

नेपाललाई गौशालाबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । नेपालले ग्रेटर नेपाल अन्तरगत भारतले नेपाली भूमी फिर्ता गर्नु पर्ने माग राख्दै आइरहेका छन् ।

  • १४ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !