भारतीय प्रधानमन्त्री काठमाडौंमाः सुरक्षामा कडाई (फोटो फिचर)

आजभोलि

भारतीय प्रधानमन्त्री काठमाडौंमाः सुरक्षामा कडाई (फोटो फिचर)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमस्टेकमा सहभागी हुन काठमाडौं आइपुगेका छन् । आजबाट विमस्टेक बैठक शुरु हुँदैछ । मोदी आउनु भन्द दुई घण्टा पहिलो नै काठमाडौका सडक खाली गरिएको थियो । नेपाली सेनाले हवाई गस्ती बढाएको छ ।

मोदीको सुरक्षाको पहिलो घेरामा भारतीय सुरक्षाकर्मीले जिम्मा लिएका छन् । सँगै नेपाली सेनाले सुरक्षा गर्नेछ । मोदीको सुरक्षा संवेदनशीलतालाई लिएर कडा सुरक्षाको व्यवस्था गरेको नेपाली सेनाले जनाएकोे ।

फोटोः पंकज दासको फसबुक बालबाट

  • १४ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !