राष्ट्रपति भण्डारीद्वारा बिमस्टेक राष्ट्रप्रमुखसँग सामुहिक भेटघाट

आजभोलि

काठमाडौं । नेपालका राष्ट्रपति विद्या देवी भण्डारीद्वारा बिमस्टेक राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग सामुहिक भेटघाट गरेका छन् । बिमस्टेक सम्मेलनको औपचारिक रुपमा उद्घाटन हुनु भन्दा पहिले सामुहिक भेट गरेका जनाइएको छ । सबै पाहुना काठमाडौंमा आइपुगेका छन् ।

राष्ट्रपति भण्डारीले उहाँहरूको स्वागतमा राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार दिवाभोजको आयोजना गरेका छ ।

  • १४ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या