राष्ट्रपति भण्डारीद्वारा बिमस्टेक राष्ट्रप्रमुखसँग सामुहिक भेटघाट

आजभोलि

काठमाडौं । नेपालका राष्ट्रपति विद्या देवी भण्डारीद्वारा बिमस्टेक राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग सामुहिक भेटघाट गरेका छन् । बिमस्टेक सम्मेलनको औपचारिक रुपमा उद्घाटन हुनु भन्दा पहिले सामुहिक भेट गरेका जनाइएको छ । सबै पाहुना काठमाडौंमा आइपुगेका छन् ।

राष्ट्रपति भण्डारीले उहाँहरूको स्वागतमा राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार दिवाभोजको आयोजना गरेका छ ।

  • १४ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !