काठमाडौं घोषणपत्र जारी गर्दै चौथो बिम्स्टेक सम्मेलन सम्पन्न

आजभोलि

काठमाडौं : काठमाडौं घोषणपत्र जारी गर्दै  बिम्स्टेक चौथो सम्मेलन समापन भएको छ । 

बिहीबारबाट काठमाडौंमा सुरु भएको चौथो बिम्स्टेक सम्मेलन  शुक्रबार समापन भएको हो । सम्मेलनमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग निर्माण सम्बन्धी एकमात्र समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

प्रधानमन्त्री केपी ओलीले बिम्स्टेक अध्यक्ष राष्ट्रको जिम्मेवारी श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई सुम्पिएका छन् । १ बजे पत्रकार सम्मेलन गरी सम्मेलन समापनको औपचारिक जानकारी गराउने कार्यक्रम रहेको छ ।

बिम्स्टेकमा सहभागी हुन आएका भुटान र श्रीलंका बाहेक, अन्य चार राष्ट्रका राष्ट्र प्रमुख आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

  • १५ भाद्र २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !