क्याटरिनाको सालमान खानको आमसँग फोटो भाइरल: फ्यानको कमेन्ट ‘सासु-बुहारी’

आजभोलि

काठमाडौं । सलमान खानले’ भारत’ नामक फिल्मको सुटिङमा रहँदा खिचेको फोटो तथा भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक गरे । जसमा एक फोटो क्याटरिन कैफ र उनकी आमाको फोटो पनि थियो । अरु फोटामाथि कसैको ध्यान गएन । तर कैफ र आमाको फोटो एकाएक सामाजिक संजालमा भाइरल भयो ।

फोटो भायरल भएपछि खानले उक्त फोटो हटाएका थिए । लाखौ फ्याहरुले सेयर गरिसकेको कारण उक्त फोटोले बलिउडलाई नै तताइ दियो । उनका फ्यानहरुmे उक्त फोटोमा सासु बुहारी भनेर कमेन्ट गरेका थिए । कतिपयले सालमान क्याटरिनको सम्बन्धको नयाँ रंग भएको भनेका छन् ।

उक्त फोटो ‘भारत’ फिल्मको सुटिङमा माल्टामा सुट गरिएको हो । ‘भारत’ फिल्ममा क्याटरिनले दुहलीको भूमिका अभिनय गर्दाका फोटाहरु पनि चर्चामा रहेका छन् ।

  • १६ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !