डाक्टरहरुद्वारा लाइसेन्स फिर्ता : बिहीबारबाट आकस्मिक बाहेक सबै सेवा ठप्प

आजभोलि

काठमाडौ । नेपालका मेडिकल डाक्टरहरुले आफ्नो लाइसेन्स मेडिकल काउन्सिललाई बुझाउने भएको छन् । नेपाल चिकित्सक संघले भोलि नै लाइसेन्स बुझाउने भएको छ । देशभरीका लाइ यही भदौ १५ भित्र बुझाई सक्ने भनेर निर्देशन जारी भएको छ ।

नेपाल सरकारले १ भदौबाट कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै संघले भोलि देशभर बाहेकका सेवा बन्द गर्न आहृवान गरेको छ । नयाँ कानुनमा डाक्टरले उपचार गर्दा विरामीको मृत्यु भएमा जारीवाना तथा साजयको व्यवस्था गरेको छ । यही विषयलाई लिएर डाक्टरहरु आन्दोलनमा रहेका छन् ।

यसअघि नेपाल सरकारले दिएको आश्वासन पूरा नभएको भन्दै उनीहरुले लाइसेन्स फिर्ता गर्न लागेको बताए । सरकार फोजदारी संहितामा संशोधन गर्ने बताएको थियो । तर अहिलेसम्म कुनै प्रकृया अघि बढेका छैन् ।

बिहीबारबाट भने आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने संघले जनाएको छ । लाइसेन्स फिर्ता दिए पनि उपचारमा भने लाग्ने बताए ।

  • १६ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !