काठमाडौंमा गौरा नाचः यसरी खेलाइन्छ गौरा ! ( फोटो फिचर)

आजभोलि

काठमाडौंमा गौरा नाचः यसरी खेलाइन्छ गौरा ! ( फोटो फिचर)

काठमाडौं । सुदूरपश्चिमबाट काठमाडौं आएर बसोबास गर्नेहरुले काठमाडौं गौरा पर्व मनाए । महिलाहरुले गौरा नाच नाचे । पुरुष तथा महिलाहरुले डेउणा खेल खेले । आज गौरा खोल्ने अन्तिम दिन हो । विगत ३० वर्षदेखि काठमाडौमा गौरा पर्व मनाइदै आइरहेका छन् ।

  • १८ भाद्र २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या