तरुण नेता ऐडि मोडलिङ जम्दै (भिडियो सहित)

आजभोलि

तरुण नेता ऐडि मोडलिङ जम्दै (भिडियो सहित)

काठमाडौं । उमाशंकर जोशीको पोको माया मोरको चर्चित डेउणा गीतमा बझाङका युवा नेता बिष्णु ऐडिले मोडलिङ गरेका छन् । उनीसँगै रोजी कुवर पनि मोेडलिङमा देखा परेकी छन् । ऐडिको यो पहिलो अनुभव रहेको छ । निकै परम्परागत ड्रेसमा देखिएका ऐडिको अभिनय पनि प्रशंसनीय रहेको छ । साथै, लामो समयदेखि डेउणा गीतमा अभिनय गर्दै आएकी कुवर पनि अभिनयमा निकै जमेकी छन् ।

खप्तड डिजिटल म्युजिक प्रा.लि.ले बजारमा ल्याएका गीतमा उमाशंकर जोशी तथा टीक पुनःको स्वर रहेको छ । शब्द राजेन्द्र शाह बीपीको रहेको छ भने लय उमाशंकर जोशीकै रहेको छ । संगीत बिनोद बाजुरालीको तथा निर्देशन भिम थापाको रहेको छ ।

निकै चर्चित युवा डेउणा गायक जोशीले विगत लामो समयदेखि डेउणा गीत गाउँदै आइरहेका छन् । उनी सुदूरपश्चिमका चर्चित युवा गायक हुन् ।

  • १९ भाद्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !