तरुण नेता ऐडि मोडलिङ जम्दै (भिडियो सहित)

आजभोलि

तरुण नेता ऐडि मोडलिङ जम्दै (भिडियो सहित)

काठमाडौं । उमाशंकर जोशीको पोको माया मोरको चर्चित डेउणा गीतमा बझाङका युवा नेता बिष्णु ऐडिले मोडलिङ गरेका छन् । उनीसँगै रोजी कुवर पनि मोेडलिङमा देखा परेकी छन् । ऐडिको यो पहिलो अनुभव रहेको छ । निकै परम्परागत ड्रेसमा देखिएका ऐडिको अभिनय पनि प्रशंसनीय रहेको छ । साथै, लामो समयदेखि डेउणा गीतमा अभिनय गर्दै आएकी कुवर पनि अभिनयमा निकै जमेकी छन् ।

खप्तड डिजिटल म्युजिक प्रा.लि.ले बजारमा ल्याएका गीतमा उमाशंकर जोशी तथा टीक पुनःको स्वर रहेको छ । शब्द राजेन्द्र शाह बीपीको रहेको छ भने लय उमाशंकर जोशीकै रहेको छ । संगीत बिनोद बाजुरालीको तथा निर्देशन भिम थापाको रहेको छ ।

निकै चर्चित युवा डेउणा गायक जोशीले विगत लामो समयदेखि डेउणा गीत गाउँदै आइरहेका छन् । उनी सुदूरपश्चिमका चर्चित युवा गायक हुन् ।

  • १९ भाद्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !