यसरी मनाइन, आरजुले बुढानिलकण्ठमा गौरा पर्व (फोटो फिचर)

आजभोलि

काठमाडौं । सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौरा आरजु राणा देउवाले बुढानिलकण्ठमा धार्मिक रितीरिवाज तथा परम्परा अनुसार मनाए । पञ्चमीमा बिरुणा भिजाउनेदेखि अष्टमीसम्म पाठपूजा गर्दे गौरा पर्व मनाएको बुढानिलकष्ठ श्रोतले जनाएको छ । सप्तमीमा भित्र्याएको गौरादेबी अष्टमीमा पाठपूजा गरी समापन गरेको जनाइएको छ ।

तीनै उनले आफ्ना सपरिवारसँग गौरा पर्व मनाएकी छिन् । साथै, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा पनि गौरामाताको पूजाअर्चनामा आरजुसँगै सहभागी भएका थिए । 

आरजुले गौरा पर्व परिवारसँगै नेपाली कांग्रेसका नेतृ तथा सांसदलाई बोलाएर गौरामाताको प्रसाद बिरुणा चखाउँदै मनाएको श्रोतले जानकारी दियो । साथै उनले डउणा खेल पनि खेले ।

यसरी तीन लगातार बुढानिलकण्ठमा भव्यताका साथ गौरा पर्व मनाए । आफन्त तथा पार्टीका महिलाहरुसँग रमाइलो गरी गौरामतालाई बिदा गरे । र, छमछमी डेउणा पनि नाचे ।

गौराको अवसरमा सभापति देउवाले शुभकामना सन्देश दिए । सोमबार टुडिखेलमा आयोजित गौरा पर्वमा सहभागी हुँदै डेउणा समेत खेले । यसरी गौरा राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको छ ।

  • १९ भाद्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !