कर र महंगीको मार खेपीरहेको बेला सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धि

आजभोलि

काठमाडौं । आयल निगमले पेट्रोलियम पदार्थमा भारी बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बृद्धि भएको भन्दै मूल्य बढाएको हो । निगमले पेट्रोलियम पदार्थमा घाटा ब्यहोरी रहेको जनाएको छ ।

सार्वजनिक गरेको मूल्य तालिका अनुसार पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढेको जनाएको छ ।

उपभोक्ताले अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।

जनताले महंगी, कालोबजारीको मार खेपीरहेको समयमा सरकारले मूल्य बढाएको हो । स्थानीय सरकारले जथाभावी कर उठाएर जनतालाई आथिृक भार थपेको बेला यो मूल्य बृद्धिले झन समस्या सिर्जजना गरेको छ । सरकारप्रति जनताको आक्रोस बढ्दै गएको बेला यसले थप आक्रोसित बनाएको छ ।

  • २१ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !