हेलकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, १ जनाको जीवितै उद्धार (अपडेट)

आजभोलि

काठमाडौं । हराएको भनिएको अल्टिच्युड एलरलाइन्सको हेलिकोप्टर भेटिएको छ । नुवाकोटको मेघाङ गाउँपालिकाको मैलुङ भन्ने ठाउँमा भेटिएको छ । सवार मध्ये ६ जनाको मृत्यु भएको छ भने १ जनाको जीवतै उद्धार गरिएको छ ।

रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।

गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी घाइते भएकी छिन्। उनलाई हेलिकोप्टरबाट मेडीसिटी अस्पताल ल्याइएको छ र त्यहा उपचार भइरहेको छ ।

  • २३ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !