भारतमा हुने संयुक्त सैन्य अभ्यासमा नेपाली सेना नजाने

आजभोलि

काठमाडौं। भारतमा हुने संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ । विमष्टेक समिट हुँदा संयुक्त सैन्य अभयास गरिने जनाइएको थियो । भारत, नेपाल सहित ६ ओटा राष्ट्रको संयुक्त सैन्य अभ्यासमा हुने सहमति भएको थियो । तर नेपाली कांग्रेस तथा नेकपा भित्रैबाट बिरोध आएपछि सरकारले उक्त सैन्य अभ्यासमा सहभागी नहुने जनाइएको छ । आइतवारसम्म रक्षा मन्त्रालयले नेपाली सेनालाई स्वीकृति दिएको छैन ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिम्स्टेक० सदस्य राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ ।

भारतको पुणेमा सोमवारबाट बिम्स्टेक राष्ट्रका सेनाको संयुक्त अभ्यास हँुदैछ । सैन्य अभ्यासमा पाँच जना अधिकृतसहित करीव ३० जनाको टोली पुणे जाने तयारी थियो । अन्तर्राष्ट्रियस्तरका कुनै पनि अभ्यास तथा प्रशिक्षणमा जान सेनाले रक्षा मन्त्रालयबाट स्वीकृति लिनुपर्छ ।

  • २५ भाद्र २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !