माल्दिभ्ससँगको पराजयसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो

आजभोलि

काठमाडौं । माल्दिभ्ससँग पराजय भएपछि नेपाल साफ च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ । नेपाल बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा माल्दिभ्ससँग ३-० गोलले पराजित भयो। योसँगै नेपालको विजय हुने सपना चकनाचुर भएको छ ।

आजलको खेलमा नेपालको रक्षापंक्ति कमजोर रहेको थियो । शुरुआतदेखिनै नेपाललाई माल्दिभ्सले दबाबमा राखेको थियो । विमल घर्तीमगरले माल्दिभ्सका खेलाडीलाई फल खेलेपछि नवौं मिनेटमा अक्रम अब्दुल घानीले डिबक्स छेउ पाएको फ्रिकिकमा गोल गरेका थिए।

इब्राहिम हसन वाहिदले दुई गोल गरे। इब्राहिमले ८४औं र ८६औं मिनेटमा गोल गरेका थिए। नेपालले यसअघि सन् २०११ को साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई १(१ गोलको बराबरीमा रोकेको थियो।

File Photo

  • २७ भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !