निर्मलाको न्यायका लागि काठमाडौंमा बृहत जनता र्याली (फोटो फिचर)

आजभोलि

काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कार तथा हत्याको दोषी पत्ता लगाएर कारबाहीको माग राखी शनिबार काठमाडौंमा बृहत र्यालीको आयोजना गरिएको थियो । माइतीघर मण्डलाबाट शुरु भएको र्याली बानेश्वरमा गएर टुंगिएको थियो । र्यालीमा नगारिक समाज, कलाकार, राजनीतिज्ञ, लेखक, पत्रकार लगायतको ठूलो उपस्थिति रहेको थियो । र्याली स्वतन्त्र नागरिक अगुवाको पहलमा आयोजना गरिएको थियो ।

  • ३० भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !